नेपालमा क्रिप्टोकरेन्सी माइनिङ र कारोबार दुवै गैरकानुनी मानिइरहँदा केन्द्रीय ब्याङ्कका प्रवक्ताले त्यस्तो व्यवस्था सधैँभरिलाई भन्दा पनि मौजुदा कानुनी व्यवस्थाका आधारमा हालका लागि गैरकानुनी मानिएको बताउँछन्।
रवि लामिछाने जेलबाहिर आएपछि ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ सहित काठमाण्डू महानगरका मेअर बालेन शाहसमेतलाई एक बनाएर चुनावमा लैजाने आफूहरूको प्रयासले सार्थक रूप लिन लागेको एकताको गृहकार्यमा लागेकाहरूले दाबी…
जेन जी आन्दोलनमा विकसित परिस्थितिमा प्रधानमन्त्री छोड्न बाध्य हुन पुगेका केपी ओलीलाई उनका पार्टी कार्यकर्ताले भारी मतसहित अध्यक्षमा पुन: निर्वाचित गरेका छन्।
ब्राउन यूनिभर्सिटीमा बन्दुक बोकेका आक्रमणकारीबारे सूचना पाउँदा २१ वर्षीया मिआ ट्रेटा पनि अरू विद्यार्थीहरू जसरी नै भयभीत भइन्। तर उनका लागि त्यस्तो घटना पहिलो थिएन।
भेनेजुएला भित्रिने र बाहिरिने तेल ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउन ट्रम्पले आदेश दिएका छन् र भेनेजुएलाले यसबारेमा यो समाचार तयार पारुन्जेल कुनै प्रतिक्रिया जनाएको छैन।
अमेरिकी प्रशासनले गत साता सार्वजनिक गरेको ३३ पृष्ठ लामो दस्ताबेजले विश्वलाई आर्थिक मञ्चका रूपमा प्रस्तुत गरेको छ। त्यसमा द्विपक्षीय सम्झौता र आर्थिक राष्ट्रवादलाई बहुपक्षीयता र प्रजातन्त्रको प्रवर्धनभन्दा माथि राखिएको छ।
भारत, पाकिस्तानलगायत दक्षिण एसियाका मुलुकमा खतरनाक तहमा वायु प्रदूषण पुग्दा नेपालका काठमाण्डूसहितका केही सहरमा वायु प्रदूषणको तह अस्वस्थकर तहमा पुगेको छ।
गएको भदौमा नेपालमा नवयुवा पुस्ताले गरेको प्रदर्शनका कारण केपी ओली नेतृत्वको सरकार ढल्यो। प्रतिनिधिसभा विघटन भयो। फाल्गुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ। आन्दोलन भएको १०० दिन पुग्दा युवाहरूले कस्तो महसुस…
नेकपा एमालेको ११औँ महाधिवेशनमा हुने निर्वाचनले पार्टीको आन्तरिक राजनीतिमा भदौमा विकसित घटनाक्रमले कति प्रभाव पारेको छ भनेर हेर्ने अवसर दिने कतिपय विश्लेषकहरूले बताएका छन्।
पाकिस्तानसँग हाल कुल ८० वटा भन्दा धेरै एफ-१६ लडाकु विमानहरू छन् र ती उसको हवाई सुरक्षामा महत्त्वपूर्ण मानिन्छन्। तर के तिनको भारतविरुद्ध प्रयोगमा कुनै प्रतिबन्धहरू पनि छन्?
समग्रमा पुरुषहरूको तुलनामा एकदमै थोरै नेपाली महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ। तर केही देशहरू यस्ता छन् जहाँ पुरुषभन्दा महिला नेपाली कामदार धेरै गएका छन्।