Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari Hub

Your trusted source for news from Nepal.

Chautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
eKantipur

eKantipur

ekantipur.com

फलो गर्न साइन इन गर्नुहोस्•98 articles
Visit Website

Articles

Sort by:
पोखरामा नेपाल-भारत पर्यटन संवाद, अन्तरदेशीय सहकार्यमा जोड
eKantipurEkantipur
पोखरामा नेपाल-भारत पर्यटन संवाद, अन्तरदेशीय सहकार्यमा जोड

नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्यका साथ पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डले काठमाडौंस्थित भारतीय दूतावास र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा २०८२ आयोजना गरेको…

19 Dec
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
eKantipurEkantipur
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार अपराह्न विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

19 Dec
आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
eKantipurEkantipur
आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

19 Dec
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
eKantipurEkantipur
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ

मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो।

19 Dec
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
eKantipurEkantipur
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ

मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो।

19 Dec
सवारीसाधनलाई इन्धनबाट बिजुलीमा सवारी रूपान्तरण गर्ने कानुन दुई पटक आयो, मापदण्ड आएन
eKantipurEkantipur
सवारीसाधनलाई इन्धनबाट बिजुलीमा सवारी रूपान्तरण गर्ने कानुन दुई पटक आयो, मापदण्ड आएन

सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम…

19 Dec
गठबन्धन : लोकतन्त्रको अभिशाप
eKantipurEkantipur
गठबन्धन : लोकतन्त्रको अभिशाप

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको माहोलले राजनीतिक वृत्त बिस्तारै तात्दै छ । यो सेरोफेरोमा ‘गठबन्धन’ अर्थात् राजनीतिक दलहरूको वैचारिक र वैयक्तिक महत्त्वाकांक्षाको मेलमिलापमाथि बहस गर्नु सान्दर्भिक हुन सक्छ ।

19 Dec
ध्यान अर्थात् ‘मनको स्नान’
eKantipurEkantipur
ध्यान अर्थात् ‘मनको स्नान’

कहिलेकाहीँ इतिहास ठूलो आवाजले होइन, गहिरो मौनताले लेखिन्छ । अहिले त्यही मौन आवाज संसारैभर गुन्जिँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ घोषणा गरेसँगै यतिबेला विश्वव्यापी रूपमै ध्यानका कार्यक्रम…

19 Dec
सडक सुरक्षा किन बन्नुपर्छ चुनावी एजेन्डा ?
eKantipurEkantipur
सडक सुरक्षा किन बन्नुपर्छ चुनावी एजेन्डा ?

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष करिब ८ हजार ५ सय जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गर्छ । तर, केही राष्ट्रिय विज्ञ एवम् सरकारी अधिकारी अझै यी तथ्यांकलाई अस्वीकार गर्छन् । स्वास्थ्य तथा जनसंख्या…

19 Dec
‘डिजिटल हिंसा’ को जगजगी
eKantipurEkantipur
‘डिजिटल हिंसा’ को जगजगी

केही दिनअघि सम्पन्न महिला हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियानको सन्देश थियो– ‘समाजमा भइरहेको हिंसा अब डिजिटल स्पेसमा पनि फैलियो, त्यस्तो डिजिटल हिंसाको अन्त्य गर्न सबैले पहल गरौं ।’ अभियानअन्तर्गत नेपालमा पनि…

19 Dec
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
eKantipurEkantipur
एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ।

19 Dec
एएफसीद्वारा नेपाललाई दुई हजार डलर जरिवाना
eKantipurEkantipur
एएफसीद्वारा नेपाललाई दुई हजार डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना गरेको छ । एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई यो कारवाही गरिएको हो ।

19 Dec
यथाशक्य निर्माणले मात्रै पुष्टि हुनेछ ठेक्का तोड्नुको औचित्य
eKantipurEkantipur
यथाशक्य निर्माणले मात्रै पुष्टि हुनेछ ठेक्का तोड्नुको औचित्य

सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन । त्यसैले सरकारले सुरुवात गरेको सकारात्मक प्रयत्नले निष्कर्ष…

19 Dec
काठमाडौँका ३९ विद्यालयले राखे नेपालीपन झल्किने नाम
eKantipurEkantipur
काठमाडौँका ३९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका…

19 Dec
सुन्धाराबाट फरार भएका दुई कैदीबन्दी पक्राउ
eKantipurEkantipur
सुन्धाराबाट फरार भएका दुई कैदीबन्दी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ ।

19 Dec
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
eKantipurEkantipur
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ ।

19 Dec
रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
eKantipurEkantipur
रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न उच्च अदालतले बिहीबार आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनको हकमा पर्ने बचतकर्ता तथा…

19 Dec
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
eKantipurEkantipur
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र…

19 Dec
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
eKantipurEkantipur
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र…

19 Dec
मिलानलाई हराएर नेपोली फाइनलमा
eKantipurEkantipur
मिलानलाई हराएर नेपोली फाइनलमा

नेपोलीले बिहीबार एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले ।

19 Dec
नागढुंगा-नौबिसे खण्डमा दोस्रो तहको कालोपत्र सकियो
eKantipurEkantipur
नागढुंगा-नौबिसे खण्डमा दोस्रो तहको कालोपत्र सकियो

स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो ।…

19 Dec
नेतृत्व परिवर्तनको दबाबबीच ओलीको ‘ह्याट्रिक’
eKantipurEkantipur
नेतृत्व परिवर्तनको दबाबबीच ओलीको ‘ह्याट्रिक’

केन्द्रीय कमिटीमा ओली पक्षकै वर्चस्व बनेको छ भने पदाधिकारीमा ईश्वर पोखरेल पक्षका दुई जना मात्र निर्वाचित भए। ओली प्यानलका उपाध्यक्ष उम्मेदवार गुरु बराल तथा उपमहासचिव उम्मेदवार विष्णु रिमाल र पोखरेल प्यानलबाट महासचिवमा…

19 Dec
इंग्ल्यान्डको एसेज सपना धरापमा
eKantipurEkantipur
इंग्ल्यान्डको एसेज सपना धरापमा

अस्ट्रेलियाको प्रभावकारी बलिङ आक्रमणसामु इंग्ल्यान्डको ब्याटिङ फेरि एकपल्ट कमजोर साबित भएपछि पाहुना टिम तेस्रो टेस्टमा पनि हारतर्फ उन्मुख देखिएको छ । यससँगै इंग्ल्यान्डको एसेज शृंखला सपना धरापमा परेको छ । यो शृंखलालाई…

19 Dec
मन्त्री निवास नभएपछि नयाँ वनमन्त्रीको बास चिडियाखानामा : ओलीकै पालाका मन्त्रीले ३ महिनापछि पनि गर्दै छन् नियुक्ति
eKantipurEkantipur
मन्त्री निवास नभएपछि नयाँ वनमन्त्रीको बास चिडियाखानामा : ओलीकै पालाका मन्त्रीले ३ महिनापछि पनि गर्दै छन् नियुक्ति

जेन–जी आन्दोलनपछि २४ भदौमा केपी शर्मा ओली सरकार ढले पनि तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी भने अहिले पनि सोही हैसियतमा ‘राजकाज’ चलाइरहेका छन् । वनमन्त्रीका हैसियतमा त्यतिबेला राष्ट्रिय प्रकृति संरक्षण…

19 Dec
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
eKantipurEkantipur
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

19 Dec
धनकुटामा आँप खेती गर्ने किसान खोज्दै पालिका र ज्ञान केन्द्रका अधिकारी
eKantipurEkantipur
धनकुटामा आँप खेती गर्ने किसान खोज्दै पालिका र ज्ञान केन्द्रका अधिकारी

आँप खेती ब्लक विकास कार्यक्रम संचालनका लागि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी आँप रोप्ने किसान खोज्दै गाउँ पसेका छन् ।

18 Dec
सरकारले घर बनाइदियो, बस्ने मान्छे नै छैनन्
eKantipurEkantipur
सरकारले घर बनाइदियो, बस्ने मान्छे नै छैनन्

ताप्ली गाउँपालिका–५ आलडाँडाका ईश्वर मग्राती जनता आवास कार्यक्रमको लाभग्राहीको सूचीमा परे । दलित तथा विपन्न समुदायको सदस्य भएका आधारमा उनीसहित त्यस टोलका ४ परिवारलाई २०७७ सालमा जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर…

18 Dec
आसरा सुधार केन्द्रले मनायो सातौँ वार्षिक उत्सव
eKantipurEkantipur
आसरा सुधार केन्द्रले मनायो सातौँ वार्षिक उत्सव

धरान–६ पानवारीमा नेपाल प्रहरीले सञ्चालन गर्दै आएको आसरा सुधार केन्द्र पछिल्लो ६ वर्षमा केवल उपचार केन्द्रका रूपमा सीमित नरही दुर्व्यसनको अँध्यारोबाट उज्यालोतर्फ फर्किने १ हजार ८ सय ७ युवाको जीवनयात्राको साक्षी पनि बनेको…

18 Dec
'धुरन्धर'मा अपूरो कथा, हिंसात्मक दृश्यको अतिरञ्जना
eKantipurEkantipur
'धुरन्धर'मा अपूरो कथा, हिंसात्मक दृश्यको अतिरञ्जना

के तपाईंले कहिल्यै प्रेसर कुकर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी…

18 Dec
शुक्रबारदेखि नेपाल उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी
eKantipurEkantipur
शुक्रबारदेखि नेपाल उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी

नेपाल उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी शुक्रबारदेखि गरिने भएको छ ।

18 Dec

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • केपी शर्मा ओली
  • जेनजी आन्दोलन
  • एमाले
  • मौसम
  • तेजनारायण पौडेल
  • संसद

लोकप्रिय समाचार

1

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

Khabarhub·19 Dec
2

पोखरामा दोस्रो भारत-नेपाल पर्यटन मिट सम्पन्न

Himalaya Times·19 Dec
3

टुकुचा खोलाको पानी सफा गर्न यसरी बनाइँदैछ प्रशोधन केन्द्र (तस्बिरहरू)

Setopati·19 Dec
4

नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा टुरिजम मिट

Lokaantar·19 Dec
5

जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा

Ratopati·19 Dec
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar