Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari HubChautari Hub

Your trusted source for news from Nepal.

Chautari HubChautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
KendraBindu

KendraBindu

kendrabindu.com

फलो गर्न साइन इन गर्नुहोस्•122 articles
Visit Website

समाचारहरू

क्रमबद्ध:
एलिकाद्वारा आईसीसी टी–२० विश्वकप अवसरमा विशेष उपहार योजना सार्वजनिक
KendraBinduKendrabindu
एलिकाद्वारा आईसीसी टी–२० विश्वकप अवसरमा विशेष उपहार योजना सार्वजनिक

काठमाडौं । इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई…

19 Dec
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
KendraBinduKendrabindu
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात

काठमाडौं । माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा यही पुस ३ देखि ग्राहकका लागि नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ। माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान…

19 Dec
सेजनको सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम सम्पन्न
KendraBinduKendrabindu
सेजनको सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले राजनीतिक अस्थिरताका कारण नेपालको…

19 Dec
नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा
KendraBinduKendrabindu
नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो।…

19 Dec
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
KendraBinduKendrabindu
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो । यसअघि…

19 Dec
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
KendraBinduKendrabindu
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान चुक्ता पूँजीको आधारमा १ः०.६ अनुपातमा प्रति शेयर रु. १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन तथा…

19 Dec
रिहा भएपछि रवि लामिछानेले भने- हिसाब मिलाएपछि लामो बोलौंला
KendraBinduKendrabindu
रिहा भएपछि रवि लामिछानेले भने- हिसाब मिलाएपछि लामो बोलौंला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले अहिले आफ्नो बोल्ने…

19 Dec
सेन्सईकाे टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने रोमाञ्चक अभियान सुरु
KendraBinduKendrabindu
सेन्सईकाे टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने रोमाञ्चक अभियान सुरु

काठमाडौं । घरेलु उपकरणहरूमा अग्रणी ब्रान्ड सेन्सईले आगामी आईसीसी टि-२० विश्वकपको आयोजनालाई केन्द्रमा राखी एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूलाई मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा…

19 Dec
ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा
KendraBinduKendrabindu
ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा

काठमाडौं । ग्लोकल आफ्टर स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साताव्यापी कार्यक्रम ‘स्किल वीक २०२६’ को घोषणा गरेको छ। आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुने यस…

19 Dec
टाटा मोटर्सको थापाथली शोरुममा विद्यार्थीहरूको ‘आर्ट कार्निभल’
KendraBinduKendrabindu
टाटा मोटर्सको थापाथली शोरुममा विद्यार्थीहरूको ‘आर्ट कार्निभल’

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो इभीको प्रस्तुतिमा आयोजना गरेको ‘टियागो ईभी इन्टर स्कुल आर्ट कार्निभल’ थापाथलीस्थित टाटा मोटर्सको शोरुममा सुरु भएको छ। शुक्रबार कार्निभलमा दुई हप्ता अगाडि बुढानीलकण्ठ…

19 Dec
रास्वपाका सभापति रवि लामिछाने रिहा
KendraBinduKendrabindu
रास्वपाका सभापति रवि लामिछाने रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक…

19 Dec
एलिना चौहानको स्वरमा नयाँ गीत ‘भाग्यले मिचिएको मान्छे’ सार्वजनिक
KendraBinduKendrabindu
एलिना चौहानको स्वरमा नयाँ गीत ‘भाग्यले मिचिएको मान्छे’ सार्वजनिक

काठमाडाैं । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को ब्यानरबाट निर्माण भएको ‘भाग्यले मिचिएको मान्छे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। बिहेवार सार्वजनिक गरिएको गितमा कलाकार बिराज बिष्ट र गीता पन्थीलाई मुख्य भूमिकामा देखाइएको…

19 Dec
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी
KendraBinduKendrabindu
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा आफू विश्वस्त…

19 Dec
सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरूद्धको रिटमा सर्वोच्चले माग्यो कारण
KendraBinduKendrabindu
सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरूद्धको रिटमा सर्वोच्चले माग्यो कारण

काठमाडौं । सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारी सहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश…

19 Dec
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
KendraBinduKendrabindu
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को…

19 Dec
रास्वपाको मुख्य जिम्मेवारीमा फर्कँदै रवि लामिछाने
KendraBinduKendrabindu
रास्वपाको मुख्य जिम्मेवारीमा फर्कँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।…

19 Dec
वैदेशिक रोजगारीमा जानेहरुकाे स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय
KendraBinduKendrabindu
वैदेशिक रोजगारीमा जानेहरुकाे स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा…

19 Dec
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
KendraBinduKendrabindu
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं । ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि…

19 Dec
जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध गर्न महासंघलाई सञ्चामन्त्री खरेलको आग्रह
KendraBinduKendrabindu
जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध गर्न महासंघलाई सञ्चामन्त्री खरेलको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई मिडिया हाउसमा उचित रोजगारीको प्रवन्ध गर्न पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित जेनजी आन्दोलनमा घाइते…

19 Dec
बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार
KendraBinduKendrabindu
बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजार स्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ । बिडी न्यूजका अनुसार…

19 Dec
जर्मन विकास नियोगद्वारा स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड
KendraBinduKendrabindu
जर्मन विकास नियोगद्वारा स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड

काठमाडौँ। सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज यहाँ आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो…

19 Dec
राजनीतिक दलको काम चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने हो -सुमना श्रेष्ठ
KendraBinduKendrabindu
राजनीतिक दलको काम चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने हो -सुमना श्रेष्ठ

काठमाडौं । पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ । स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि…

19 Dec
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन – अध्यक्ष ओली
KendraBinduKendrabindu
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन् । शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन…

19 Dec
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
KendraBinduKendrabindu
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री…

19 Dec
रास्वपामा नेतृत्व थप, १७ मनोनित
KendraBinduKendrabindu
रास्वपामा नेतृत्व थप, १७ मनोनित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ। पार्टी सचिवालयको आज बिहान बसेको आकस्मिक बैठकले मनोनयनको निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाका अनुसार…

19 Dec
महाधिवेशनबाट विदा भएकाहरुलाई समेटेर सल्लाहकार परिषद् गठन गर्दै एमाले
KendraBinduKendrabindu
महाधिवेशनबाट विदा भएकाहरुलाई समेटेर सल्लाहकार परिषद् गठन गर्दै एमाले

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका पूर्व सदस्य तथा पदाधिकारीलाई समेट्दै केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव…

19 Dec
भृकुटीमण्डपमा आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु
KendraBinduKendrabindu
भृकुटीमण्डपमा आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु

काठमाडौं । आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु आरम्भ भएको…

19 Dec
पुस १० मा त्रिविको ५१औँ दीक्षान्त, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने
KendraBinduKendrabindu
पुस १० मा त्रिविको ५१औँ दीक्षान्त, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी पुस १० गते ५१औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । त्रिविले शुक्रबार पत्रकार सम्मेलनमार्फत दीक्षान्तको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। त्रिविका अनुसार २०८१ असार १…

19 Dec
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन -अध्यक्ष ओली
KendraBinduKendrabindu
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि…

19 Dec
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७–२९ मा आयोजना गरिने
KendraBinduKendrabindu
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७–२९ मा आयोजना गरिने

काठमाडौं। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७, २८ र २९ गते बस्ने भएको छ। बैठक काठमाडौंमै आयोजना गरिने प्रस्ताव गरिएको छ । काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा…

19 Dec

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • केपी शर्मा ओली
  • मौसम
  • जेनजी आन्दोलन
  • रास्वपा
  • रामचन्द्र पौडेल
  • एमाले

लोकप्रिय समाचार

1

मुक्तिनाथ कृषि र नेसनल लाइफ क्यापिटलबीच सम्झौता

Himalaya Times·20 Dec
2

ग्लोकल आफ्टर स्कुलको ‘स्किल विक २०२६’

Himalaya Times·20 Dec
3

क्रिकेटर धामी बिज एजुकेसनको ब्राण्डदूत

Himalaya Times·20 Dec
4

ब्रिटिस काउन्सिलद्धारा आइइएलटिएस उपहार

Himalaya Times·20 Dec
5

सिएनआई र निफ्राबीच समझदारी

Himalaya Times·20 Dec
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar