काठमाडौं । नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर छ । उनी चाँडै बाबु बन्दैछन् । शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक…
दाङ । रूपन्देहीमा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार बुद्धदीप बोर्डिङ स्कुलका कक्षा ११ मा अध्ययनरत कञ्चन गाउँपालिका-३ धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेलको हत्या गरिएको हो । रूपन्देही प्रहरी…
काठमाडौं । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका बिहीबारदेखि खुला गरिएको छ । सम्पदा बचाउ अभियानकर्मीको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि…
काठमाडौं । दक्षिण एसिया नेटवर्क टेलिभिजनको आयोजनामा काठमाडौंमा ट्रान्स-हिमालयन मिडिया कोअर्डिनेसन एन एलायन्स फर पब्लिक बेनिफिटको पहलमा चौथो चीन-नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीबार आयोजित उक्त सम्मेलनले…
रुपन्देही । सबैभन्दा कान्छो जिल्ला अध्यक्ष बनेर चर्चा कमाएका एमाले रुकुमपूर्व जिल्ला कमिटीका अध्यक्ष लीलामणि गौतमले एमालेको केन्द्रीय सदस्यमा समेत बाजी मारेका छन् । प्रदेश जिल्ला कमिटीमा जिम्मेवारीमा रहेकालाई केन्द्रमा…
काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ २४ गते आन्दोलनको मौका छोपेर भागेका दुई कैदीलाई पक्राउ गरेको छ । मानव बेचबिखन, अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान…
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्…
काठमाडौं । रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी ‘काराकास’ सँग निरन्तर सम्पर्कमा रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड…
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सुन्धाराबाट फरार दुई कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन, अपहरण, शरीर बन्धक, डाँका र संगठित अपराध मुद्दामा कैद भुक्तान गरिरहेका काठमाडौं टोखाका श्यामलाल…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले एकताको नाटक गरेको भन्दै आलोचना गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायत समायोजनपछि…
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हाल हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । ढकालका अनुसार पूर्जी लिन लामिछाने…
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । मेयर ढकालले ‘कर्णाली भूगोलबाट महिला’ क्लस्टरमा सर्वाधिक १९२३…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिबाट विश्राम लिएकाहरुलाई सम्मान गरेका छन्। तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै ओलीले पूर्वउपाध्यक्ष युवराज ज्ञवालीलाई विदाइ र सम्मान गरे। उनले अर्का…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नफुट्ने प्रस्ट पारेका छन्। तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताए। उनले भने, हाम्रो…